त्रिशूली थ्री ‘ए’मा कार्यरत थिए झपटबहादुर र राधिका: पर्खाइमा छन् परिवारका सदस्य
बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि सबै जना काममै छन् भन्ने ठानेको थियो। तर यही १० भदौको बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ।’४३ वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती दम्पती हुन् । उनीहरु रसुवास्थित
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







